निराकरण खबर अछाम:सत्ता गठबन्धन बिच मध्यरातमा सहमति भएको छ। सुदूरपश्चिमका सबै जिल्लामा गठबन्धनले प्रतिनिधी तथा प्रदेश सभाका सबै सिटमा भागबन्डा गरेको हो।
१. कैलाली क्षेत्र नं.–१
प्रतिनिधि सभाः नेपाली काँग्रेस
प्रदेश सभा ‘क’ नेपाली काँग्रेस
प्रदेश सभा ‘ख’ नेपाली काँग्रेस
२. कैलाली क्षेत्र नं.–२
प्रतिनिधि सभाः नेकपा माओवादी केन्द्र
प्रदेश सभा ‘क’ नेपाली काँग्रेस
प्रदेश सभा ‘ख’ नेकपा माओवादी केन्द्र
३. कैलाली क्षेत्र नं.–३
प्रतिनिधि सभाः नेकपा माओवादी केन्द्र
प्रदेश सभा ‘क’ नेपाली काँग्रेस
प्रदेश सभा ‘ख’ नेकपा एकीकृत समाजवादी
४. कैलाली क्षेत्र नं.–४
प्रतिनिधि सभाः नेपाली काँग्रेस
प्रदेश सभा ‘क’ नेकपा एकीकृत समाजवादी/नेपाली काँग्रेस
प्रदेश सभा ‘ख’ नेकपा माओवादी केन्द्र
५. कैलाली क्षेत्र नं.–५
प्रतिनिधि सभाः नेपाली काँग्रेस
प्रदेश सभा ‘क’ नेकपा माओवादी केन्द्र
प्रदेश सभा ‘ख’ नेपाली काँग्रेस
६. अछाम क्षेत्र नं.–१
प्रतिनिधि सभाः नेकपा एकीकृत समाजवादी
प्रदेश सभा ‘क’ नेपाली काँग्रेस
प्रदेश सभा ‘ख’ नेकपा माओवादी केन्द्र
७. अछाम क्षेत्र नं.–२
प्रतिनिधि सभाः नेपाली काँग्रेस
प्रदेश सभा ‘क’ नेकपा माओवादी केन्द्र
प्रदेश सभा ‘ख’ नेकपा एकीकृत समाजवादी/नेपाली काँग्रेस
८. डोटी
प्रतिनिधि सभाः नेकपा एकीकृत समाजवादी
प्रदेश सभा ‘क’ नेपाली काँग्रेस
प्रदेश सभा ‘ख’ नेकपा माओवादी केन्द्र
९. बाजुरा
प्रतिनिधि सभाः नेपाली काँग्रेस
प्रदेश सभा ‘क’ नेकपा माओवादी केन्द्र
प्रदेश सभा ‘ख’ नेकपा एकीकृत समाजवादी/नेपाली काँग्रेस
१०. बझाङ्ग
प्रतिनिधि सभाः नेकपा एकीकृत समाजवादी
प्रदेश सभा ‘क’ नेपाली काँग्रेस
प्रदेश सभा ‘ख’ नेकपा माओवादी केन्द्र
११. कञ्चनपुर क्षेत्र नं.–१
प्रतिनिधि सभाः नेकपा माओवादी केन्द्र
प्रदेश सभा ‘क’ नेकपा माओवादी केन्द्र
प्रदेश सभा ‘ख’ नेपाली काँग्रेस
१२. कञ्चनपुर क्षेत्र नं.–२
प्रतिनिधि सभाः नेपाली काँग्रेस
प्रदेश सभा ‘क’ नेकपा माओवादी केन्द्र
प्रदेश सभा ‘ख’ नेपाली काँग्रेस/नेकपा एकीकृत समाजवादी
१३. कञ्चनपुर क्षेत्र नं.–३
प्रतिनिधि सभाः नेपाली काँग्रेस
प्रदेश सभा ‘क’ नेकपा माओवादी केन्द्र/नेकपा एकीकृत समाजवादी
प्रदेश सभा ‘ख’ नेपाली काँग्रेस/नेकपा माओवादी केन्द्र
१४. डडेंलधुरा
प्रतिनिधि सभाः नेपाली काँग्रेस
प्रदेश सभा ‘क’ नेकपा माओवादी केन्द्र
प्रदेश सभा ‘ख’ नेपाली काँग्रेस
१५. बैतडी
प्रतिनिधि सभाः नेकपा माओवादी केन्द्र
प्रदेश सभा ‘क’ नेपाली काँग्रेस
प्रदेश सभा ‘ख’ नेपाली काँग्रेस
१६. दार्चुला
प्रतिनिधि सभाः नेपाली काँग्रेस
प्रदेश सभा ‘क’ नेपाली काँग्रेस
प्रदेश सभा ‘ख’ नेकपा माओवादी केन्द्र










