Advertisement
SKIP THIS
अछाम १ बाट भीम रावलको टिकट खोसियो, झपट बोहराले पाए

काठमाडौं :नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ । अछाम १ मा भीम रावलको ठाउँमा झपट बोहोराले टिकट पाएका छन् ।अछाम क्षेत्र नं १ बाट भीम रावल एकल सिफारिस भएका थिए ।

यी हुन् एमालेका उम्मेदवार

बाजुरा

प्रतिनिधिसभा
कर्णबहादुर थापा

प्रदेश सभा
लालबहादुर थापा
बलदेव रेग्मी

बझाङ

प्रतिनिधिसभा
ऐन महर

प्रदेशसभा
अफिलाल ओखेडा
एलबी रावल

दार्चुला

प्रतिनिधिसभा
गणेश ठगुन्ना

प्रदेशसभा
हर्देब जोशी
रामदत्त जोशी

बैतडी

प्रतिनिधिसभा
दामोदर भण्डारी

प्रदेशसभा
सुरेन्द्र पाल
लीलाधर भट्ट

डडेलधुरा

प्रतिनिधिसभा
कांग्रेस बीपी

प्रदेशसभा
पठानसिंह बोहोरा
गजेन्द्र शाही

डोटी

प्रतिनिधिसभा
गौरी ओली

प्रदेश सभा
चक्र मल्ल
टेकबहादुर बम

अछाम- १

प्रतिनिधिसभा
झपट बोहोरा

प्रदेशसभा
कृष्णप्रसाद जैशी
देवबहादुर कुँवर

अछाम- २

प्रतिनिधिसभा
यज्ञ बोगटी
नेपाल प्रेसबाट

तपाईको प्रतिक्रिया