Advertisement
SKIP THIS
अछामका प्रमुख जिल्ला अधिकारी फेरिए

निराकरण खबर अछाम: अछामका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

हालका प्रमुख जिल्ला अधिकारी बिश्वाराज मरासेनी गृह मन्त्रालय सुरुवा हुदाँ गृह मन्त्रालयले अछामको प्रमुख जिल्ला अधिकारीमा उपसचिव रामदत्त पाण्डेलाई पठाइएको छ।

मरासेनीले अछाम जिल्लामा ९ महिना बढी प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।

तपाईको प्रतिक्रिया