अर्को साल त संगै दुलही आउँछ भनेको थे प्रकाशित मिति: बिहिबार, भाद्र ३०, २०७९ समय: १५:२२:५९ मुक्तक…. मलाई आउने बाटो हेर्दै बसि होलिन आमा मनै मनका लह फेर्दै बसि होलिन आमा अर्को साल त संगै दुलही आउँछ भनेको थे त्यही सम्झेर दैलो केर्दै बसि होलिन आमा !! पुर्ण भण्डारी रामारोशन अछाम। हाल:काठमाडौं