Advertisement
SKIP THIS
अर्को साल त संगै दुलही आउँछ भनेको थे

मुक्तक….
मलाई आउने बाटो हेर्दै बसि होलिन आमा
मनै मनका लह फेर्दै बसि होलिन आमा

अर्को साल त संगै दुलही आउँछ भनेको थे
त्यही सम्झेर दैलो केर्दै बसि होलिन आमा !!

पुर्ण भण्डारी रामारोशन अछाम।
हाल:काठमाडौं

तपाईको प्रतिक्रिया