Advertisement
SKIP THIS
अछामको तुर्माखाँद गाउँपालिकाले भन्यो, करार कर्मचारीलाई हाजिर गर्न नदिनु

निराकरण खबर अछाम:अछामको मंगलसेन नगरपालिकाले अस्थाई तथा करार कर्मचारीको सम्झौता नविकरण नगर्ने गरेको भोलिपल्ट अछामकै तुर्माखाद गाउँपालिकाले समेत सोही निर्णय गरेको छ।

गाउँपालिकाले एक सुचना जारी गर्दै, सम्पूर्ण शाखामा कार्यरत करार कर्मचारीको म्याद यहीँ असार ३१ गते सम्म मात्रै भएकाले म्याद थपको निर्णय नभएको हुदाँ हाजिर नगराउन सम्वन्धित शाखाहरुलाई निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया