Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेस अध्यक्ष उपाध्यक्ष एमाले बिजयी

निराकरण खबर: अछामको बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष जितेको छ।

सोमबार बिहान सम्पन्न मतगणनामा नेपाली कांग्रेसका
टेक बहादुर साउद ३१३२ मतका साथ बिजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका लोक बहादुर २६१४ पाए । उपाध्यक्षमा बिन्दु रावलले २७३१ मतका साथ बिजयी हुदा माओवादी केन्द्रकि निर्मला साउदले २७१७ मत ल्याई पराजय भईन

तपाईको प्रतिक्रिया