Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिका १ गाँज्रामा कांग्रेसका गजेन्द्र खड्का बिजयी , प्यानल सहित

निराकरण खबर अछाम :बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाँज्रामा नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार गजेन्द्र खड्का बिजयी भएका छन् । उनलेे ३ सय ३१ मत ल्याई बिजयी भए।उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका भरत बहादुर खड्काले २ सय ७२ मत पाए ।

यस्तै गठबन्धनका तर्फबाट महिला सदस्यले३सय ५५ दलित महिला सदस्यले३ सय ३३ खुला सदस्य दिपक खड्काले ३ सय १९ र खुल्ला सदस्य मीन भुल कलमबाट ३ सय ३१ मत ल्याई बिजयी भए।

गाज्राबाट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका टेक बहादुर  सायदले ३सय ६९ एमालेका लोक बहादुर साउदले २ सय २७
उपाध्यक्ष माओवादी केन्द्रकी निर्मला साउदले २ सय ९८ र एमालेकी बिन्दु रावलले २सय ६७ मत पाईन।

तपाईको प्रतिक्रिया