नेपाली कांग्रेस जिल्ला आम सभा अछाम ,फोटो फिचर प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८ समय: १९:४८:०८ निराकरण खबर अछाम: नेपाली कांग्रेस जिल्ला आम सभा अछाम मंगलसेनमा सम्पन्न भएको छ। नेपाली कांग्रेस सुदूरपश्चिम सभापति वीर बहादुर बलायरको प्रमुख आथित्यमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो।