निराकरण सम्वाददाता अछाम:साँफेबगर नगरपालीकाले बयालपाटा अस्पताललाई थप गरेको छ ।
मंगलबार अस्पतालको अनुगमनको क्रममा साँफेबगर नगर प्रमुख कुल बहादुर कँुवरलाई अस्पताल प्रशासनले अस्पतालमा सिटामोलको समेत अभाव रहेको बताएपछि, त्यसको भोलीपल्ट साँफेबगर नगर प्रमुख कुल बहादुर कँुवर स्वास्थ्य शाखा प्रमुख पुष्प बुढा जनस्वास्थ्य निरिक्षम लक्ष्मण नाथ योगि सहितको टोलीले २ हजार सिटामोल र ५० पिस डिस्पोजल कोभिड १९ गाउन अस्पताललाई सहयोग गरेको छ ।









