निराकरण सम्वाददाता अछाम:बयालपाटा अस्पतालमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको छ।
मंगलबार ईन्टिजेन्ट बिधिबाट गरिएको परिक्षणमा ३ जनामा कोरोना पुष्टि भएको हो।
कोरोना पुष्टि हुनेमा चौरपाटी गाउँपालीका ५ का ५५ बर्षिय महिला , ६४ बर्षिय पुरुष र साफेबगर नगरपालिका १० का ६६ बर्षिय परुष रहेका बयालपाटा अस्पतालले जनाएको छ।