धनगढीः कैलालीको पथरैया सिँचाइ आयोजना नहरमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ।
लम्की चुहा नगरपालिका -९ बंगालीपुर बस्ने १९ वर्षीय नरेश सुनारको पौडी खेल्ने क्रममा विहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमको लागि टीकापुर अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।