Advertisement
SKIP THIS
अछाममा शिक्षकले छात्रा माथि यौ’न दुराचार गरेको आ’रोप

निराकरण सम्वाददाता अछाम:अछाममा बिधार्थि माथि शिक्षकले यौ’न दुराचार गरेको भन्दै बिधार्थि आ’न्दोलित भएका छन ।

जिल्लाको साफेबगर नगरपालीका वडा नं १३ बाब्लामा रहेको राष्ट्रीय माध्यमिक बिद्यालयमा कार्यरत शिक्षकले सोहि बिद्यालयकी कक्षा १० मा अध्यनरत छात्रा माथि यौ’न दुराचार भएको भन्दै बिधार्थि आन्दोलित भएका छन।

शनिबार बनभोज गएको बेला शिक्षकले छात्रा माथि यौ’न दुराचार गरेको बताईएको छ।

घट’नाका निश्पक्ष छानबिनका गर्नु पर्ने भन्दै राष्ट्रीय माध्यमिक बिद्यालयमा अध्यनरत बिधार्थिले बिधालयमा तालाबन्दी गरेका हुन।

 

तपाईको प्रतिक्रिया