Advertisement
SKIP THIS
अछाममा जिप दुर्घटना ६ जना घाइते ,१ को अवस्था गम्भीर

निराकरण सम्वाददाता अछाम:अछाममा जिप दुर्घटना भएको छ। शनिबार साझ जिल्लाको साफेबगर नगरपालिका वडा नं १३ को बाब्ला खप्तड सडक खण्डको बटालि गाउ नजिक से १ ज ८८७ नम्बर जिप दुर्घटना भएको हो।

दुर्घटनामा परि ६ जना गम्भीर घाइते भएका छन , घाइते ६ मध्ये १ जनाको अवस्था गम्भीर रहेको स्थानीय ध्रुब बटालाले बताए ।

दुर्घटनामा घाइते भएका हरुको उद्दार गरि
बयालपाटा अस्पतालमा पठाईएको स्थानीय स्थानीय ध्रुब बटालाले निराकरण खबरलाई बताए ।

तपाईको प्रतिक्रिया