Advertisement
SKIP THIS
गृह मन्त्रालयद्धारा ३३ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (पुर्ण पाठ)

काठमाडौं : गृह मन्त्रालयले ५२ जना सह–सचिव र उप–सचिवको सरुवा गरेको छ।

शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका सह–सचिव र उप–सचिव गरी ५२ जना कर्मचारीको सरुवा गरेको हो। सरुवा गरिएका मध्ये ३३ जना प्रमुख जिल्ला अधिकारी छन्।

सरुवाको सूचि
Saruwa(1)

तपाईको प्रतिक्रिया