काठमाडाैं: राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर वि’वादा’स्पद अभिव्यक्ति दिएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री केन्द्रीय सदस्य रामकुमारी झाँक्रीका प्रहरीले खोजी सुरु गरेको छ।
प्रतिनिधिसभा वि’घटनको विरो’धमा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपतिलाई लक्षित गरेर विवा’दास्पद अभिव्यक्ति दिएकी थिइन्।
सोही गा’लीगलौ’ज गरेको अभियोगमा गृह मन्त्रालयको निर्देशनमा महानगरीय अप’राध महाशाखाले नेत्री झाँक्रीलाई खोजिरहेको हो।