Advertisement
SKIP THIS
आ’महड्ताल सफल पार्न  मुख्यमन्त्री भट्ट सडकमा

धनगढी: नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आ’महड्ताल सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा निस्किएका छन्।

उनी ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन निस्किएका हुन्।

राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट सडक आन्दोलनमा सहभागी भएको प्रमुख स्वकीय सचिव शिवसिंह वलीले बताए। 

प्रतिनिधिसभा विघटनविरु’द्ध आन्दोल’न गरिरहेको प्रचण्ड–नेपाल समूहले बिहीबार आ’महड्’ताल घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया