काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बिहीबारका लागि घोषणा गरेको आ’महड्’तालमा प्रहरी प्रशासनले राजधानीमा सुर’क्षा व्यवस्था क’डा बनाएको छ ।
यही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता प’क्राउ परेका छन् । प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो ।
प्रहरीले कलंकी क्षेत्रबाट ८ जनालाई प’क्राउ गरिएको जानकारी दिएको छ ।