काठमाडौं : एक महिलाले आफ्नो पतिको मोबाइल फोनको पासवर्ड नपाएपछि पतीलाई जि’उँदै ज’लाएकी छिन्।
इन्डोनेसियामा २६ वर्षीय पती डेडी पूरनामालाई पत्नी इल्हाम चहयानीले जि’उँदै जला’एकी हुन।
डेडीले घरको छत मर्म’त गर्न लाग्दा पत्नीले उनको मोबाइलको पासवर्ड मागिन्। डेडीले पासवर्ड दिन मानेनन् अनि दुवैजना झ’गडा गर्न थाले। डेडीले इल्हाममाथि कु’टपिट गरे। झग’डाका क्र’ममा इल्हामले उनीमाथि पेट्रोल छर्किन् र आ’गो लगाइन्।
घट’नाको दुई दिनपछि उनको मृ’त्यु भएको द डेली मेलले जनाएको छ।
पत्नीलाई प्रहरी हिरासतमा राखेर अ’नुसन्धान गरिरहेको छ।