काठमाडौं : सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विक प’क्राउ परेका छन्। उनको बच्चा बोकेर रिक्सा चलाउँदै गरेको फोटो केही समयअघि भाइरल भएको थियो।
अर्जुन शरीर ब’न्धक तथा जब’रजस्ती क’रणीको आरो’पमा मंगलबार तीनकुनेबाट प’क्राउ परेका हुन्। कैलाली प्रहरी र काठमाडौं प्रहरीको समन्वयमा उनलाई कैलाली प्रहरीका डिएपी प्रतीक विष्टले जानकारी दिए।
विष्टका अनुसार कैलाली घोडाघोडी नगरपालिका–२ साँडेपानी बस्ने २४ वर्षीय बिक वि’रुद्ध शारी’रिक बन्द’क बनाएको आरो’पमा कैलाली प्रहरी कार्यालयमा जाहेरी परेको थियो। यस विषयमा थप अनु’सन्धान भैरहेको उनले जानकारी दिए।