प्रतिनिधिसभा विघ’टन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघ’टन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ।
प्रतिनिधिसभा विघ’टन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रदेशसभा पनि वि’घटन हुनसक्ने चे’तावनी दिएका छन्।
प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई अप्ठे’रो पार्ने गरी कुनै कदम चालिए आफूले प्रदेशसभा पनि विघ’टन गर्न सक्ने संकेत गरेका हुन्।
प्रधानमन्त्रीले ओलीले मात्र होइन, अन्य दुई मन्त्रीले पनि प्रदेशसभा वि’घटन गर्न सकिने बताएका छन्। प्रधानमन्त्री ओलीले नै भूमिसुधारमन्त्री शिवमाया तुम्वाहाङ्फे र उद्योगमन्त्री लेखराज भट्टलाई प्रदेशसभा पनि विघ’टन हुनसक्छ भन्न लगाएका थिए।
संविधानमा प्रदेशसभाले सरकार दिन नसक्ने परिस्थिति सिर्जना भएमा, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने कार्य भएमा मात्र प्रदेशसभा विघ’टन हुनसक्ने व्यवस्था छ।
तर सरकार बन्न सक्ने विकल्प रहेको अवस्था र राष्ट्रियतामा असर पर्ने कार्य नभएमा प्रदेशसभा विघ’टन हुन नसक्ने संविधानविद्को भनाइ छ। संविधानको धारा १६८ र २३२ मा प्रदेशसभा वि’घटनसम्बन्धी व्यवस्था छ। आजको नागरिक दैनिकमा समाचार छ ।