अछाम:जिल्ला प्रहरी कार्यलय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापा प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको सिफारिस परेका छन।
यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्टलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको सिफारिस गरिएको छ।
सोमबार साँझमात्र प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीमा सुदूरपश्चिमका २ जना डीएसपी अटाएका हुन्।









