Advertisement
SKIP THIS
बलात्कारको अ’चम्मको घ’टना :१७ वर्षीया कि’शोरीलाई ४४ जनाले सा’मूहिक ब’लात्कार

भारतको केरलस्थित मलप्पुरममा १७ वर्षीया किशो’रीलाई ४४ जनाले सामू’हिक ब’लात्कार गरेको घट’ना सार्वजनिक भएको छ।

घट’नामा सं’लग्नमध्ये अहिलेसम्म २० जनालाई पक्रा’उ गरिएको प्रहरीले जनाएको छ।

पीडि’त कि’शोरीका अनुसार पहिलोपटक १३ वर्षको छँदा सन् २०१६ मा उनलाई यौ’न उ’त्पीडन भएको थियो। दोस्रो घट’नापछि उनलाई बालगृह लगिएको थियो।

त्यसपछि करिब १ वर्षअघि उनले आफ्ना आमा र दाइका साथमा बस्ने अनुमति पाएकी थिइन्, तर बालगृहबाट निस्कनासाथ उनलाई फेरि धेरै जनाले घृणि’त कार्य गरेका हुन्। -अमर उजाला

 

तपाईको प्रतिक्रिया