Advertisement
SKIP THIS
लोकदर्शन रेग्मी बेलायतका लागि राजदुत

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य बेलायतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई राजदुतमा नियुक्त गरेकी छिन् । 

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् । रासस

तपाईको प्रतिक्रिया