काठमाडौँ: नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको नाम नाम खड्गप्रसाद ओली नभइ कीर्तेप्रसाद ओली राख्नुपर्ने बताएका छन्। ।
ललितपुरमा नेपाली कांग्रेसले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्र्दै उनले प्रधानमन्त्रीले एक गल्ती ढाकछोप गर्न पटक पटक झुट बोलेको आ’रोप लगाए।
‘केपी ओलीको नामको पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो’ उनले भने।