Advertisement
SKIP THIS
२ वर्षीया बा’लिका ब’लात्कृत

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित काँडाघारीमा साढे २ वर्षीया बा’लिका ब’लात्कृत भएकी छिन् ।

काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिकालाई आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरले बला’त्कार गरेका हुन् । ब’लात्कारमा सं’लग्न किशोरलाई प्रहरीले प’क्राउ गरेको छ ।

ब’लात्कार आरो’पी किशोरलाई अदालतबाट ५ दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्ष बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया