Advertisement
SKIP THIS
सूर्य चिन्ह नपाए देशमा आँधिहुरी आउँछ :प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्ह नपाए देशमा आँधिहुरी बतास आउने चेता’वनी दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–नेपाल पक्षको वृहत भेलालाई सम्बोधन गर्दै प्रचण्डले चुनाव चिन्ह आफूहरुको पक्षमा नभए ‘कयामत’ हुने चेताव’नी दिएका हुन्।

‘हाम्रो पार्टीको नाम र चुनाव चिन्ह हाम्रै हुनेछ, म यो विश्वास तपाइलाईन दिलाउन चाहन्छु, यदि त्यसो भएन भने यहाँ कयामत आउँछ भन्छन् नी यहाँ आँधी हुरी बतास आउँछ’ उनले भने।

तपाईको प्रतिक्रिया