Advertisement
SKIP THIS
५० यात्रु बोकेक‍ो बोइङ ७३७ बे’पत्ता

इन्डोनेसियाको राजधानी जाकर्ताबाट उडेको बोइङ ७३७ यात्रुवाहक विमान दु’र्घटना भएको हुनसक्ने अनु’मान गरिएको छ ।

शनिबार दिउँसो उडेको ५० यात्रु बोकेको विमान उडेको केही समयमै ३ हजार मिटरमाथि पुगेपछि सम्प’र्क वीहि’न भएको थियो ।

श्रीविजया एयरको फ्लाइट संख्या एसजेवाई १८२ विमान सम्प’र्क वि’हिन भएको हो ।

सम्प’र्क वि’हिन भएको करिब ४ घण्टापछि एक पानीजहाज कमाण्डरले जहाज र मानिसको शरि’रका टु’क्रा भेटिएको बताएका छन् ।

ट्राइसुला तटगार्डका जहाजका कमाण्डर कप्तान इकोसुर्या हाडीले एक स्थानीय टिभीलाई मानिसको शरि_रका टु’क्रा र जहाजको टु’क्रा फे’ला परेको बताएका छन् । यसबारेमा थप जानकारी आउन बाँकी छ ।

यसअघि इन्डोनेसियामा सन् २०१८ को अक्टोबर २९ मा बोइङको विमा’न दुर्घ’टनाग्रस्त बनेको थियो। त्यसबेला ७३७ म्याक्स विमान दुर्घ’टनामा पर्दा उक्त विमानमा सवार सबै १८९ जनाको मृ’त्यु भएको थियो।

 

तपाईको प्रतिक्रिया