धनगढी: भीडभाड बढेको भन्दै काठमाडौंस्थित न्युरोडको संकटा गल्लीमा रहेको ’अम्ब्रेला स्ट्रीट’बाट छाता हटाइएको छ। थाम्नै नसकिने भी’डभाडका कारण व्यवस्था’पन गर्न स’मस्या भएको भन्दै छाता हटाइ’एको संकटा क्लबका सचिव आशिषमान सिंहले बताए।
टिकटक बनाउनेहरूको भीडले हिँ’ड्न मुस्की’ल भएका कारण संकटा गल्लीबाट छाता झिकिएको उनले बताए।
अब यसलाई अलि व्य’वस्थित तरिकाले राख्ने योजना बनाइन लागेको बताइएको छ।