एजेन्सी : एक प्रेमीले आफ्नी प्रेमिकासँग चुम्ब’न माग्दा जेल पुगेका छन्।
घट’ना भारतको चेन्नईमा भएको हो। चेन्नईमा एक प्रेमीले आफ्नी प्रेमिकासँग एक चु’म्बन मागेका थिए।
तर, प्रेमिकाले प्रेमीलाई एक अनौठो प्रस्ताव राखिन्। सर्त यो थियो की प्रेमिकाले उनीसँग चेन्नईको सडकमा बुर्का लगाएर घुमेपछि मात्रै चम्ब’न दिइनेछ।
जस अनुसार युवक चेन्नईको रोयायेट्टा इलाकामा बुर्का लगाएर घुम्न थाले। उनले बुर्का लगाएका थिए भने खुट्टामा चप्पल लगाएका थिए। उसलाई देखेर मानिसहरु चो’र चो’र भन्दै करा’उन पनि थाले।
त्यो देखेर मानिसहरुले उनलाई महिला नभएको शंका गर्दै केही समयपछि चो’र भन्दै उसलाई समातेर प्रहरीको जिम्मा लगाए।
सोधपुछका क्रममा युवकले आफ्नी प्रेमिकाको सर्तका कारण बुर्का लगाएर घुम्नुपरेको बताएका छन्।