काठमाडौं : नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्रा’उ गरेको छ ।
पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो ।
त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्र’णमा लिइएको हो ।
यस सम्बन्धमा थप अ’नुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।