Advertisement
SKIP THIS
ढकारी गाउँपालिकाका अध्यक्ष वुढालाई विप्लव द्रारा नि’यन्त्रणमा लिईएको छैन ,डिएसपी थापा

निराकरण सम्वाददाता अछाम:प्रतिवन्धित विप्लव नेकपा अछामले ढकारी गाउँपालिकाका अध्यक्ष धनवहादुर वुढालाई नियन्त्रणमा लिईएको कुरामा कुनै सत्यता नभएको बताएको छ।

आज विहान करिव साढे ९ वजे नियन्त्रणमा लिईएको विभिन्न सञ्चार माध्यमा समाचार प्रकाशित भएका थिए।

ढकारी गाउँपालिकाका अध्यक्ष धनवहादुर वुढालाई नियन्त्रणमा लिईएको कुरामा कुनै सत्यता नभएको अछाम प्रहरी प्रमुख डिएसपी योगेन्द्र सिह थापाले निराकरण खबरलाई बताए ।

 

तपाईको प्रतिक्रिया