Advertisement
SKIP THIS
गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मत बहादुर रावल नियुक्त

काठमाडौँ : गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता  सस्मित पाेखरेलले जानकारी दिए ।रावल २ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

तपाईको प्रतिक्रिया