अछाम:अछामको बयालपाटा प्रादेशिक अस्पतालमा एकै दिन ६ सफल शल्यक्रिया गरिएको छ।
सोमबार ५ वर्षका २ बालक,६ वर्षकी बालिका र ७ वर्षका बालकको कोहिनुको सफल शल्यक्रिया गरिएको छ।
यस्तै १५ वर्षका एक किशोरको देब्रे हातको र ५० वर्षका एक पुरुषको देब्रे घुँडाको जटिल शल्यक्रिया गरिएको बयालपाटा प्रादेशिक अस्पतालले जनाएको छ।
शल्यक्रिया गरिएका ६ मध्ये ५ डोटीबाट आएका बिरामी रहेका
उनिहरु मध्ये ५ जना शल्यक्रिया पश्ताप घर फर्किसकेका बयालपाटा अस्पतालले जनाएको छ।










