अछाम:अछामको चौरपाटी गाउँपालिकाले असार १६ गते पालिका भित्रका सामुदायिक बिधालय शोक बिदा दिने भएको छ।
असार १४ गते नेपाल शिक्षक संघ अछामका अध्यक्ष तथा चौरपाटी गाउँपालिमा ४ पायलको मष्टामाण्डौ आधारभुत बिधालयका प्रधानाध्यापक नबेन्द्र प्रशाद जोशीको निधनमा पालिका भित्रका सम्पूर्ण सामुदायिक बिधालय शोक बिदा दिने निर्णय गरेको हो।










