Advertisement
SKIP THIS
अछाम कांग्रेस उपसभापति ताम्राकारकी छोरीनै रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी

अछाम:नेपाली कांग्रेस अछामका उपसभापति अर्जुन ताम्राकारकी छोरी प्रतिभा ताम्राकार रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिएकी छन् ।

अछामको साँफेबगर नगरपालिका ८ चण्डीकाका स्थायी बासिन्दा हुन।ताम्राकार लामो समयदेखि नेपाली कांग्रेसमा रहेका छन ।

ताम्राकारले दलित महिला कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएकी हुन।गत फागुनमा सम्पन्न भएको संघिय निर्वाचनमा अछाम १ बाट नेपाली कांग्रेस अछाम क्षेत्र नं १ बाट टिकटको लागि सिफारिस भएकी थिईन।

तपाईको प्रतिक्रिया