Advertisement
SKIP THIS
सुदूरपश्चिम प्रदेश युवा परिषद्मा सदस्यमा अछामका पृथ्वी शाह मनोनित

अछाम:सुदूरपश्चिम प्रदेश युवा परिषद्को सदस्य पदमा पृथ्वी बहादुर शाह मनोनयन भएका छन।सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको

प्रदेश युवा परिषद्को सदस्यमा बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाका शाह मनोनीत भएका हुन।सुदूरपश्चिम प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ को दफा ५ को उपदफा (१) को खण्ड (छ) बमोजिम मन्त्रीस्तरीय निर्णयबाट शाहलाई सदस्य पदमा नियुक्त गरिएको हो।उनको कार्यकाल सोही आदेशअनुसार तोकिएको अवधि रहनेछ।

तपाईको प्रतिक्रिया