Advertisement
SKIP THIS
अब हप्तामा २ दिन शनिबार ,आइतबार सार्वजनिक बिदा

काठमाडौं: सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै, सबै सरकारी कार्यालयमा कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म कायम गरेको छ ।

तपाईको प्रतिक्रिया