अछाम:धनगढीबाट अछाम आउँदै गरेको ईभी डोटीमा दुर्घटना भएको छ। शनिबार बिहान करिव साढे ४ बजेतिर डोटीको दिपायलमा इभि दुर्घटना भएको हो।
घटना स्थलमा रहेका नेपाली कांग्रेस अछामका जिल्ला सदस्य कृष्ण खड्काका अनुसार ईभि सडकबाट केही तल अड्किएको गाडीमा सवार २ जनालाई चोट लागेको बताए ।उनका अनुसार ईभि धनगढीबाट अछामको चौखुट्टे आउन लागेको हो।
थप आउदै









