Advertisement
SKIP THIS
गगन थापाले भने हतार र हताशमा राजीनामा दिएको हैन

काठमाडौ:नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार र हताशमा राजीनामा नदिएको बताएका छन् ।

उनले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“मैले हतारोमा राजीनामा दिएको होइन, हताश भएर राजीनामा दिएको पनि होइन । विशेष महाधिवेशन नगरी हामी फागुन २१ के निर्वाचनमा गएका थियौँ भने त्यसको सामना कसरी गर्नुपर्थ्यो भन्ने चुनाव जितेका १८ जना र पराजित हुनेलाई जानकारी छ ।”

तपाईको प्रतिक्रिया