Advertisement
SKIP THIS
स्वबियु श्रीकोटको आयोजनामा खुल्ला T10 अन्तर जिल्ला स्तरीय किर्केट हुँदै

अछाम:स्वतन्त्र बिधार्थी युनियन त्रिपुरा बहुमुखी क्याम्पस श्रीकोटको आयोजनामा T 10 खुल्ला अन्तर जिल्ला स्तरीय किर्केट खेल आयोजना हुने भएको छ।

स्वबियुको आयोजना बैशाख १८ गतेदेखि २२ गतेसम्म T 10 खुल्ला अन्तर जिल्ला स्तरीय किर्केट खेल आयोजना हुने स्ववियु सभापति कमल कुँवरले बताए ।

किर्केट खेलको बिजेताले ७७ हजार ७ सय ७७ र उपबिजेताले ३५ हजार पुरुस्कार पाउने र टिम दर्ता शुल्क ६ हजार ५ सय तोकिएको स्वबियु सभापति कुँवरले बताए ।

तपाईको प्रतिक्रिया