Advertisement
SKIP THIS
डिएसपी कमल खड्का उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारबाट सम्मानित

अछाम:नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक कमल कुमार खड्का उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारबाट सम्मानित भएका छन् ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नगद पुरस्कार सहित सम्मान गरे।

तोकिएको जिम्मेवारी इमान्दारीता, लगनशीलता एवं दक्षतापूर्वक सम्पादन गरेको भन्दै प्रहरी नायव उपरीक्षक खड्कालाई “उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार” प्रदान गरिएको हो।

तपाईको प्रतिक्रिया