Advertisement
SKIP THIS
अछाममा ‘छोटु’ नामले परिचित निरज दिवाकरको हृदयाघातबाट मृत्युु

अछाम:अछाममा छोटु नामले परिचित मोटरसाइकल मिस्त्रि निरज दिवाकरको मृत भएको छ।

अछामको साँफेबगर केही बर्ष र हाल जयगढको एक ग्यारेजमा काम मिस्त्रिको काम गरिरहेका दिवाकरको आईतवार मृत्यु भएको हो।

भारतको उत्तर प्रदेमा अवस्थित प्रयागराज सहरमा आयोजनाप्रदे लागेको कुम्भमेलामा स्नानका लागि उनी गएका थिए ।

कुम्भमेलाबाट फर्केर आफ्नो घर पलिया पुनेका उनको हृदयाघातका कारण उनको आज बिहान साढे ४ बजे मृत्यु भएको उनी सँगै प्रयागराज गएका तरुन खड्काले बताए ।

तपाईको प्रतिक्रिया