Advertisement
SKIP THIS
मंगलसेनमा क्यान्सर रोगको नि:शुल्क स्क्रिनिङ हुने

निराकरण खबर अछाम:अछामको मंगलसेनमा क्यान्सर रोगको नि शुल्क स्क्रिनिङ हुने भएको छ।माघ १२ गते शनिबारका दिन मंगलसेन नगरपालिकाको आयोजना र जिल्ला अस्पताल र शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको प्राविधिक सहयोगमा निशुल्क क्यान्सर रोगको स्क्रिनिङ हुने मंगलसेन नगरपालिकाले जनाएको छ।

बिषशेज्ञहरुको टोलिले जिल्ला अस्पताल अछाममा १ दिने शिविर मार्फत निशुल्क क्यान्सर रोगको स्क्रिनिङ हुने नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया