Advertisement
SKIP THIS
अछामका १६ बर्षिय निराजन बिष्ट बेपत्ता,खोजिदिन परिवारको आग्रह

निराकरण खबर अछाम :अछामका एक बालक बेपत्ता भएका छन। पौष ६ गते बर्दियाबाट काठमाडौं जाने क्रममा नेपालगञ्ज एयरपोर्टबाट काठमाडौँ एयरपोर्टमा ११:१५ को फ्लाइटमा काठमाडौं पुगेका निराजन बिष्ट बेपत्ता भएका हुन। नेपालगन्ज बाट काठमाडौ गएपछि सोही दिन देखि सम्पर्क नआएका पारिवारिक स्रोतले जनाएको छ।

अछामको मंगलसेन नगरपालिका वडा नम्बर ५, विष्टवाड घर भइ हाल काठमाडौंमा अध्ययनरत १६ वर्षिय बिष्ट हालसम्म समेत सम्पर्क नआएका पारिवारिक स्रोतले जनाएको छ।

कहि कतै देख्ने नजिकैको प्रहरी कार्यालय र भद्र विष्ट ९८६८४९५६२८ रेबन्त विष्ट ९८४२२५९१४० मा सम्पर्क गरिदिन पारिवारले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया