Advertisement
SKIP THIS
अछाममा नाबालिक छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबु प्रकाउ

निराकरण खबर अछाम:अछाममा नाबालिक छोरीलाई जबर्जस्ती गरेको अभियोगमा बाबु प्रकाउ परेका छन।

शनिबार मंगलसेन नगरपालिकाको एक वडामा आफ्नी १४ बर्षिय छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा अन्दाजी ३५ बर्षिय बाबु प्रकाउ परेका छन् ।

प्रकाउ परेका बाबुलाई हाड नाता करणि अभियोगमा जिल्ला अदालतबाट ७ दिनको म्याद थपि हिरासतमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकार प्रहरी निरिक्षक राजेन्द्र साउदले जानकारी दिए।

तपाईको प्रतिक्रिया