Advertisement
SKIP THIS
रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने,शपथ आजै गराउने तयारी

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् । नयाँ गठबन्धनमा भएको सत्ता भागबन्डामा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भन्ने सहमति भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ गठबन्धनमा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निश्चित बनेको हो । लामिछानेसहित नयाँ बन्ने मन्त्रीहरूको शपथ आज बेलुकी ५ बजे गराउने तयारी छ ।

तपाईको प्रतिक्रिया