Advertisement
SKIP THIS
मैले अर्थहिन जिन्दगी जिउन थालेको मस्तै भई गयो

मुक्तक
कसरी भनम अवस्य बन्छ आमाबुवालाई
कहिले दिन्छ्स खुसी भन्छ आमाबुवालाई

मैले अर्थहिन जिन्दगी जिउन थालेको मस्तै भई गयो
अब एउटै खुसी दिन मनछ आमाबुवालाई !!
पूर्ण बहादुर भण्डारी रामारोशन अछाम
हाल: काठमाडौं

तपाईको प्रतिक्रिया