Advertisement
SKIP THIS
सबैभन्दा बढी कर तिर्ने इन्दसरा आयल स्टोर सम्मानित

निराकरण खबर अछाम:अछामको साँफेबगरमा रहेको इन्दसरा आयल स्टोरले सबैभन्दा बढी कर तिरेको छ।

आन्तरिक राजश्व कार्यालय डडेल्धुरा करदाता सेवा कार्यालय साँफेबगरमा सबैभन्दा बढी कर दाखिला गरेको भन्दै १२ औ राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित भएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा ईन्द्रसरा आयल स्टोरले सबैभन्दा बढी कर तिरेको भन्दै आन्तरिक राजस्व कार्यालय डडेल्धुरा करदाता सेवा कार्यालयले सम्मान गरेको हो।

तपाईको प्रतिक्रिया