Advertisement
SKIP THIS
बान्नीगढीमा क्रिकेट,भलिबल र ब्याडमिन्टन प्रतियोगिता हुँदै

निराकरण खवर अछाम: अछामको बान्नीगढी जयगढ गाउँपालिकामा क्रिकेट, भलिबल र ब्याडमिन्टन प्रतियोगिता हुने भएका छन।

यहि कार्तिक १३ गते देखि भलिबल,१८ गते देखि क्रिकेट र १७ गते नै ब्याटम्यान्टिन प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ।

हेर्नुहोस् तीन ओटै सूचना

तपाईको प्रतिक्रिया